This blog is about overall concept of computer science. In this blog we can provide full information related with computer & latest technology. We can also provide programming language such as c, c++, java, html, css, php, qbasic, c#, etc. . In this blog we can provide every subject notes for IT students related with computer. We can solve every problem related with technologies(software and hardware).

Saturday, May 22, 2021

How to download any video from facebook

 

How to download any video from facebook

आजको यो एक्काईसौ शताब्दि भनको प्रविधीको युग हो । विश्वमा दिनानुदिन तिब्ररुपमा टेक्नोलोजिको विकास भैरहेको छ । हामिहरुले नि समयको परिवर्तन सँगै आफ्नो यात्रा अगाडि बढाउनका लागि बिभिन्न किसिमका सामाजिक संजालहरुको प्रयोग गर्दै आइरहेका छौ ।


फरक फरक प्रयोजनकालागि छुट्टा छुटै प्रविधीको बिकास गरिएता पनी हाल आएर प्रबिधीले यस्तो फड्को मार्न सफलभयो कि सप्पुर्ण विश्वलाई नै एउटा घरमा सिमित भएको छ । हामीहरुलेसामान्यतया सामाजिक अन्तरक्रिया गर्नका लागि प्रयोग भैरहेको फेसबुक पनि हाल विश्वको टव १० सामाजिक सँजालमा पर्ने गर्दछ, फेसबुकमा रहेका बिशेषताले मानिसहरुलाई आकषर््िात गरिरहेको छ ।



यस्ता बिभिन्न बिशेषताहरु मध्य भिडियो पनी एक हो । हामीले युटुबमा हेर्ने जुनसुकै भिडियो लाई अहिले फेसबुकमा हेर्ने गर्छौ त्यस्ता भिडियोहरुलाई मनपरको खण्डमा डाउनलोड गरेर आफ्नो मेमोरीमा शेभ गर्नका लासग कुनै त्यस्ता सुबिधा रहेको छैन । यस्तो समस्या समधानका लागि हामिले बिभिन्न किसिमका टेक्निकहरुको प्रयोग गर्नु पर्ने हुन्छ जसकालागि तलको लिङक वा भिडियालाई हेर्नुहोस । 


अन्तमा भिडियो हेरिसकेपछि कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिन नभुल्नु होला धन्यबाद ।।

Share:
Location: Unnamed Road, Naya Belhani 33000, Nepal

1 comment:

Search This Blog

Powered by Blogger.

Blog Archive

Labels

जुम को प्रयोग कसरी गर्ने र यसका बिशेषताहरु के के हुन् ?

जुमको परिचय (Introduction of Zoom) जुम एरिक युवानले सन् २०११ मा स्थापना गरेको र २०१३ मा लन्च गरेको भिडियोकल गर्न मिल्ने ए...

Translate

Recent Posts

Unordered List

Pages

Theme Support