This blog is about overall concept of computer science. In this blog we can provide full information related with computer & latest technology. We can also provide programming language such as c, c++, java, html, css, php, qbasic, c#, etc. . In this blog we can provide every subject notes for IT students related with computer. We can solve every problem related with technologies(software and hardware).

Thursday, June 10, 2021

जुम को प्रयोग कसरी गर्ने र यसका बिशेषताहरु के के हुन् ?

जुमको परिचय(Introduction of Zoom)

जुम एरिक युवानले सन् २०११ मा स्थापना गरेको २०१३ मा लन्च गरेको भिडियोकल गर्न मिल्ने एप हो  यसमा फेसबुक मेसेञ्जर भन्दा धेरै माइक्रो सफ्ट टिम भन्दा कम सुविधा छन्  छोटोमा यो एक व्यक्ति व्यक्ति अनि व्यक्ति समुहमा अन्तरक्रिया गर्न सकिने सुविधा भएको अनलाइन सफ्टवेर हो  वैठक/कल गर्न जसले सुरु गर्ने हो उसले मात्र जुम खाता खोलेपुग्छ  अरूले जुम डाउनलोड गरेर Join) भन्ने बटनमा थिचि उसको आइडि आफ्नो नाम हाल्ने   त्यसपछि इण्टर गर्ने अनि पासवर्ड माग्दा दिएको पासकोड राखि (OK) मा थिचेपछि सहभागि हुन सकिन्छ  तर आफ्नो इच्छा आवश्यकता अनुसार तपाइँहरू कोहि पनि जुममा निजि -मेलको मदतमा आफ्नै खाता खोल्न सक्नुहुन्छ आफ्नै नियन्त्रणमा मिटिङ सञ्चालन पनि गर्न सक्नुहुन्छ 

zoom


जुमको प्रयोग कसरी कहाँ गर्ने (How and where to zoom use)

Ø यदि तपाइँ तुरुन्तै कुनै मिटिङमा सहभागि हुनु वा   त्यसपछि पासवर्ड मागेको स्थानमा आइडिसँगै प्राप्त पासकोड पनि हाल्नुहोस् 

Ø जोइन गर्दा आवाज सुनिएन भने कल भाइए डिभाइसमा थिच्नुहोस् 

Ø त्यसैगरी मेसेञ्जर वा इमेल अथवा अन्य पोस्टमा राखिएको लिङ्कबाट पनि जुममार्फत हुने क्रियाकलापमा सहजै जोइन हुन सकिन्छ  यसरी जोइन हुँदा कहिलेकाहिँ अवरोधहरू आउन सक्छन्  तरआइडि पासवर्ड हालेर जोइन हुनमा भन्दा यसमा छिटो हुन्छ 

Ø जोइन भईसकेपछि जोइन विथ कम्प्युटर अडियोमा क्लिक गर्नुहोस् 

Ø जुमको प्रयोग: अनलाइनबाट गरिने वैठक, तालिम, अनलाइनमा आधारित शिक्षण सिकाइ कार्यकलापहरू, समुहगत छलफलहरू, अनलाइनबाट सञ्चालन गरिने सम्मेलनहरू पारिवारिक एवं आफन्तसँग कुराकानि गर्न प्रयोग गरिन्छ  तल्ला कक्षाहरूमा भने यसको प्रयोगलाई चुनौतिपूर्ण मानिन्छ 

Ø सुरुमा कम्प्युटर वा मोबाइलमा जुम डाउनलोड गर्नुहोस् 

Ø कोहिसँग तपाइँलाई जुमबाटै कुरा गर्नु भने जोइनमा थिच्नुहोस्  आफुलाई प्राप्त जुम आइडि जुन नामबाट जोडिने हो त्यो हाल्नुहोस्त्यसलाई इन्स्टल गरी ओपन गर्नुहोस् 

जुम मिटिङमा सहभागि हुँदा ध्यान दिनुपर्ने कुराहरू( Things to be concentrated while engaging on zoom meeting)

ü मागेको अथवा हुन्छ भनेको समयमा शान्त वातावरण मिलाउनुहोस् 

ü मिटिङमा जोइन भईसकेपछि अन्य माध्यामबाट अरूसँग च्याट सकेसम्म नगर्नुहोस् 

ü इण्टरनेट नेटवर्कको प्रभावकारिता डाटा रिसोर्सको अवस्था हेरि सकेसम्म भिडियो बन्द नगर्नुहोस् 

ü शालिन सहभागिको रूपमा प्रस्तुत हुन अनावश्यक भुमिका प्रिस्ठभुमि उल्लेख नगरि आफ्नो कुरा राख्नुहोस् 

ü सान्दर्भिक कुरा भन्न छुटेको भए च्याटबक्सको प्रयोग गर्नुहोस्; सम्बन्धित व्यक्तिलाई प्राइभेट मेसेज गर्नुहोस् 

ü आफ्नै नामबाट मात्र सहभागि हुनुहोस् 

ü यदि कम्प्युटरबाट जोइन हुनुहुन्छ भने केहि बोल्न परेमा स्पेसबार थिचिराख्नुहोस् कुरा सकिएपछि छोडिदिनुहोस्  यसले तपाइँलाई म्युट अन्म्युट गरिरहनुपर्ने कामलाई छिटो प्रभावकारि बनाउँछ 

Meting time in zoom zpps


जुममा के के सुविधा छन्?( बेसिक योजना/निसुल्क प्रयोगकर्ताका लागि)

v बिना पैसा डाउनलोड खाता खोलि कुराकानि गर्न पाइने,

v ४० मिनेटसम्म मात्र निरन्तर छलफल सञ्चालन गर्न सकिने; त्यसपछि फेरि जोइन हुनुपर्ने,

v १०० जनासम्म एकै पटकमा सहभागि हुन सक्ने,

v स्क्रिन शेयर गर्ने रेकर्डिङको सुविधा,

v छलफल गर्दै च्याट पनि गर्न मिल्ने,

v फाइलहरू आदान प्रदान गर्न सकिने,

v च्याटमा हुन सक्ने अस्लिल कुरा रोक्न सहभागिलाई रिमुभ गर्नुपर्ने बाध्यता,

v च्याट गर्न नमिल्ने बनाउन सकिँदैन ,

v थप सुविधा सहित विभिन्न मूल्यमा उपलब्ध रहेको (प्रो, बिजनेस, आदि)  

Share:

0 comments:

Post a Comment

Search This Blog

Powered by Blogger.

Blog Archive

Labels

जुम को प्रयोग कसरी गर्ने र यसका बिशेषताहरु के के हुन् ?

जुमको परिचय (Introduction of Zoom) जुम एरिक युवानले सन् २०११ मा स्थापना गरेको र २०१३ मा लन्च गरेको भिडियोकल गर्न मिल्ने ए...

Translate

Recent Posts

Unordered List

Pages

Theme Support